इलाम । १९ वटा वडामा एमालेको प्यानल विजयी :
– रोङ गापा–१
– माङ्सेबुङ गापा–४
– सन्दकपुर गापा–२
– सन्दकपुर गापा–३
– सन्दकपुर ४
– सन्दकपुर ५
– चुलाचुली २
– चुलाचुली ५
– चुलाचुली गापा–६
– इलाम नगरपालिका ९
– इलाम नगरपालिका–१०
– माइजोगमाई गापा–१
– माइजोगमाई–६
– देउमाई नपा ९
– माई नगरपालिका–१
– माई नगरपालिका–२
– सूर्याेदय नपा २
– सूर्याेदय नपा ३। देउमाई नपा–८
८ वटा वडामा कांग्रेसको प्यानल विजयी
– इलाम नगरपालिका–१२
– देउमाई नपा–१
– देउमाई नपा २
– फाकफोकथुम–१
– फाकफोक २
– माङ्सेबुङ–१
– सूर्याेदय १
– रोङ–४
एउटा वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल विजयी
– चुलाचुली–१
एउटामा राष्ट्रिय जनमुक्ति मोर्चाको प्यानल विजयी
– माङ्सेबुङ–५
७ वटा वडामा मिश्रित विजयी :
– इलाम नगरपालिका–११ (वडाध्यक्षसहित १ महिला सदस्य नेका, ३ सदस्य एमाले विजयी)
– सन्दकपुर–१ (वडाध्यक्षसहित १ सदस्य नेकपा माओवादी केन्द्र, ३ सदस्य एमाले विजयी)
–रोङ–२ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी)
– माइजोगमाई–२ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी)
– इलाम नपा–८ (वडाध्यक्ष नेका, ४ सदस्य एमाले विजयी)
– रोङ गाउँपालिका–३ (वडाध्यक्षसहित १ सदस्य नेका, ३ सदस्य एमाले विजयी ।
– माङ्सेबुङ–६ (वडाध्यक्ष नेका, ४ सदस्य एमाले विजयी)