Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको सन्दकपुर १ मा माओवादी केन्द्रका अध्यक्ष बिजयी

इलामको सन्दकपुर १ मा माओवादी केन्द्रका अध्यक्ष बिजयी

  • सन्देश सम्बाददाता
  • बिहिबार, असार १५ २०७४


इलामको सन्दकपुर १ मा माओवादी केन्द्रका अध्यक्ष बिजयी

इलाम ।   इलामको सन्दकपूर गाउँ पालिका स्थित वडा नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पदका उमेद्धवार बिजयी भएका छन् । माओवादी केन्द्रका वडाध्यक्षका उमेद्धवार नन्दकुमार राईले ३ सय ८० मत ल्याएर बिजयी भएका  हुन् ।

उनका प्रतिद्धन्द्धि एमालेका उमेद्धवारले २ सय ५२ मत पाएका छन् । यसैगरि खुल्ला सदस्यमा नेकपा एमालेका तेजबहादूर राई र माओवादी केन्द्रका रहरकुमार थुलुङ्ग बिजयी भएका छन् ।  यस्तै दलित महिला सदस्यमा एमालेकी दिलमाया कमिनी र सदस्य पदमा माओवादी केन्द्रबाट  सिद्धार्थ राई सोङ्गी बिजयी भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार