Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा मतगणना शुरु

सूर्योदय नगरपालिकामा मतगणना शुरु

  • सन्देश सम्बाददाता
  • बिहिबार, असार १५ २०७४


सूर्योदय नगरपालिकामा मतगणना शुरु

इलाम । इलामको सूर्योदय नगरपालिकामा मतगणना शुरु भएको छ । सूर्योदय नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भट्टराईका अनुसार अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । अहिले एउटा मणकको समुहले मतगणना भइरहेको छ । इलामका अन्य स्थानीय तहमा मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार