Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अफगानिस्तान र आयरल्याण्डले पायो टेष्ट नेशनको मान्यता

अफगानिस्तान र आयरल्याण्डले पायो टेष्ट नेशनको मान्यता

  • लोकल सन्देश
  • शुक्रबार, असार ९ २०७४

अफगानिस्तान र आयरल्याण्डले पायो टेष्ट नेशनको मान्यता

काठमाडौं । अफगानिस्तान र आयरल्याण्डले टेष्ट नेशनको मान्यता पाएका छन् । लण्डनमा बसेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले दुबै देशलाई पूर्ण सदस्य राष्ट्रको मान्यता दिएको हो ।

एशोसिएट नेशन अफगानिस्तान र आयरल्याण्डले स्टाटस अपग्रेड गर्न आईसीसीमा आवेदन दिएका थिए । यसबारे बोर्ड बैठकमा मतदान नै भएको थियो । आयरल्याण्डले २००५ मा र अफगानले २००९ मा एकदिवसीय मान्यता पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार