Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामे गायक बालकुमारको दशैँ गीत बजारमा (भिडियो सहित)

इलामे गायक बालकुमारको दशैँ गीत बजारमा (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज २ २०७६


इलामे गायक बालकुमारको दशैँ गीत बजारमा (भिडियो सहित)

इलाम । दशैँ नजिकिदै गर्दा इलामे गायक तथा रचनाकार बालकृष्ण गौतमको दशैँ गीत बजारमा आएको छ । वुढासुब्बा म्युजिकले बजारमा ल्याएको गीतमा गायक बालकृष्ण गौतमको स्वर रहेको छ । परदेशमा रहेका युवहरुलाई लक्षित गरेर निकालिएको म्युजीक भिडियोको निर्देशन विजय राईले गरेका छन् । इलामकै स्थानीय कलाकारहरुलाई अभिनय गराईएको भिडियोमा इलामका पर्यटकिय स्थलहरु पनि समेटीको छ । संगीत धर्म रिजाल, रचना तथा स्वर बालकुमार गौतमको रहेको छ भने एरेन्ज सञ्जीव प्रधानले गरेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार