Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामकी इक्साले जितिन ११ औ राष्ट्रपती रनिङ शिल्ड उसुमा कास्य पदक

इलामकी इक्साले जितिन ११ औ राष्ट्रपती रनिङ शिल्ड उसुमा कास्य पदक

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन १ २०७६


इलामकी इक्साले जितिन ११ औ राष्ट्रपती रनिङ शिल्ड उसुमा कास्य पदक

इलाम । इलामकी इक्सा लङ्वा लिम्बुले काठमाण्डौमा सम्पन्न ११ औ राष्ट्रपती रनिङ शिल्डको उसु विधामा कास्य पदक हात पारेकी छन । जुविलेन्ट इलाइट एकाडेमी इलाममा कक्षा ८ मा अध्ययनरत इक्साले थाइची छ्वान विधामा प्रदेश नं एकको प्रतिनिधित्व गरेकी थिइन । अन्य ५ प्रदेशको खेलाडीलाई पछि पार्दै उनले रजत पदक प्राप्त गरेकी जिल्ला उसु संघका प्रशिक्षक खेमराज थापाले जानकारी दिए ।
असार २२ गते इलाम सदरमुकाममा भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा वेस्ट प्लेयर पाएकी इक्साले असार २४ र २५ गते प्रदेश स्तरिय प्रतियोगितामा स्वर्ण जित्दै राष्ट्रिय प्रतिस्पर्धाको अवसर पाएकी थिइन् । राष्ट्रिय प्रतिस्पर्धा असार २९ र ३० गते भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार