Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यसरी हेर्न सकिन्छ एसईईको परीक्षाफल

यसरी हेर्न सकिन्छ एसईईको परीक्षाफल

  • लोकल सन्देश
  • शुक्रबार, असार २ २०७४


यसरी हेर्न सकिन्छ एसईईको परीक्षाफल

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल शुक्रबार सार्वजनिक भएको छ। परीक्षाफल अनलाइनबाट तथा एसएमएस वा फोन गरेर जानकारी पाउन सकिन्छ। अनलाइबाट परीक्षाफल हेर्न चाहनेहरुले, result.soce.gov.np, www.neb.gov.np, moe.gov.np, slc.ntc.net.np प्रयोग गर्न सक्छन्।

यस्तै नेपाल टेलिकमको नम्बर १६०० मा फोन गरेर प्राप्त निर्देशन पालना गर्दै नतिजा थाहा पाउन सक्ने विकल्प पनि छ। यसका अलावा १६००, ३१००३, ३५५६६, ३३६२४, ३५००१ र ३४९४९ मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार