Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १८ २०८२

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो । निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका थिए ।

सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसकेका थिए । अनलाइनखबरबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार