Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पेट्रोल‚ डिजेल-मट्टितेलको मूल्य ह्वात्तै बढ्यो

पेट्रोल‚ डिजेल-मट्टितेलको मूल्य ह्वात्तै बढ्यो

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र २ २०८२


पेट्रोल‚ डिजेल-मट्टितेलको मूल्य ह्वात्तै बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज रातिदेखि लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार