इलाम । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले ८१४ मत पाउँदै अग्रता लिएका छन्। कूल १४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
झापा पाँच निर्वाचन क्षेत्र रहेको र यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ। २२ फागुन, झापा । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।
प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।