Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

किरात याक्थुङ चुम्लुङ इलामको नगर अध्यक्षमा युवराज

किरात याक्थुङ चुम्लुङ इलामको नगर अध्यक्षमा युवराज

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २७ २०८२


किरात याक्थुङ चुम्लुङ इलामको नगर अध्यक्षमा युवराज

इलाम : किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिकाको तेस्रो नगर अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले युवराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।

उपाध्यक्ष हर्कबहादुर लिङलम, सचिव लीलादेवी लिङदेन, सहसचिव मनोज थेगिम, कोषाध्यक्ष रेखा बेघालाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा भीम लोक्ताम, योगेन्द्र लावती, दुर्गा थेगिम, भीम लावती, इक्सा लङ्वा, कुरामा फत्र, बिनिता लिम्बू, पदम सम्बाहाम्फे र सृष्टी कुरुम्बाङ रहेका छन् ।

राम लिङदमको अध्यक्षतमा भएको अधिवेसन किरात याक्थुश्र चुम्लुङ जिल्ला अध्यक्ष बुद्दमाया सोङ्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार