Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

रवि र कुलमानबीच सहमति, रास्वपाको उपसभापति बन्ने

रवि र कुलमानबीच सहमति, रास्वपाको उपसभापति बन्ने

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस १४ २०८२


रवि र कुलमानबीच सहमति, रास्वपाको उपसभापति बन्ने

काठमाडौँ : रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएको छ। उनलाई रास्वपा उपसभापति बनाउने गरी सहमति भएको हो। उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुने क्रम जारी रहेको जनाइएको छ।

समानुपातिकमा कुलमानका १८ जना पठाउने गरी सहमति भएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार