Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मुक्ति समाज इलाम नगर कमिटीमा गहतराज

मुक्ति समाज इलाम नगर कमिटीमा गहतराज

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ६ २०८२


मुक्ति समाज इलाम नगर कमिटीमा गहतराज

इलाम । नेकपा एमाले निकट मुक्ति समाज नेपाल इलाम नगर कमिटीको अध्यक्षमा सुभाष गहतराज चयन भएका छन् । शनिबार सम्पन्न भएको तेश्राे नगर अधिवेशनले उपाध्यक्षमा राजेन्द्र शंकर र रिता दियालीलाई छनौट गरेको छ ।

कमिटीको सचिव आकाश बिक, उपसचिवमा बलिमाया घतानी र लक्ष्मि बिक र कोषाध्यक्ष सुमित्रा बागदास रहेका छन् । सदस्यहरुमा चन्द्र बराइली, अम्बिका विश्वकर्मा, तुलसी घिमिरे, सन्तोष परियार, कल्पना दियाली, इन्दिरा बिक, पदम बहादुर बिक, धन बहादुर रसाइली, रोजिना खाती, योगेन्द्र रसाइली, नेत्र विश्वकर्मा, कविता विश्वकर्मा, जुनू सिन्चिउरी र भक्त घतानीलाई छानेको जनाइएको छ ।

अधिवेशनको अवसरमा चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेललाई नाट्य कर्ममार्फत पुर्याएको योगदानको निम्ति अभिनन्दन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार