Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बैंकर्स क्लब इलामको अध्यक्षमा न्यौपाने

बैंकर्स क्लब इलामको अध्यक्षमा न्यौपाने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ४ २०८२


बैंकर्स क्लब इलामको अध्यक्षमा न्यौपाने

बैंकर्स क्लब इलामको तेस्रो वार्षिक साधरणभाले नयाँ नेतृत्व चयन गरेको छ। इलाम जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरूको हकहितको लागि स्थापित बैंकर्स क्लब इलामले बिहिबार साँझ आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो

साधारण सभाले प्राइम कमर्सियल बैंक लिमिटेडका शाखा प्रमुख हेमन्तराज न्यौपानेको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा राजेश गौतम, सचिवमा टीकाराम पुरी सहसचिवमा नेत्र खनाल, कोषाध्यक्षमा राजु धिमाल सदस्यद्वयमा अजय चौधरी र प्रमोद निरौला चयन भएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार