काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् ।
भृकुटीमण्डपमा मतगणना जारी छ। महासचिवमा शंकर पोखरेलले अग्रता बढाएका छन् । प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिएपनि अध्यावधिक विवरणअनुसार पोखरेलले २४९ मत पाएका छन् । यस्तै महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।
उपमहासचिवमा योगेश भट्टराईले शीर्ष २ नम्बरमा मत ल्याएका छन् । उनले १४० मत पाउँदा अर्का उम्मेदवार लेखराज भट्टले १४७ मत पाएका छन् । यस्तै आनन्द पोखरेलले ७१ मत पाउँदा रघुवीर महासेठले १२६, राजेन्द्र प्रसाद गौतमले २६ र वैजनाथ चौधरीले ५४ मत पाएका छन् । यस्तै विष्णु रिमालले १०५ मत पाएका छन् ।
ताजा अवस्थामा मतपरिणाम यस्तो छ(
अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
पृथ्वी सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९
महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुरुषाेतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४