Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देशभरका ३१ प्रेरणादायी महिला नेतृत्वकर्तामा इलाम नगर उप–प्रमुख बिष्णुकुमारी दाहाल

देशभरका ३१ प्रेरणादायी महिला नेतृत्वकर्तामा इलाम नगर उप–प्रमुख बिष्णुकुमारी दाहाल

  • सन्देश सम्बाददाता
  • मंगलबार, मंसिर २४ २०८२


देशभरका ३१ प्रेरणादायी महिला नेतृत्वकर्तामा इलाम नगर उप–प्रमुख बिष्णुकुमारी दाहाल

इलाम । देशभरका ३१ प्रेरणादायी महिला नेतृत्वकर्तामा इलाम नगर उप–प्रमुख बिष्णुकुमारी दाहाल सम्मानित हुनुभएको छ । कल्प इनपावरमेन्ट विराटनगरबाट काठमाडौँमा एक कार्यक्रम गरि इलाम नगरपालिका–इलामकी उपप्रमुख आदरणीय बिष्णु कुमारी लिम्बु दाहाललाई सम्मान गरिएको हो । संस्थाकी अध्यक्ष पुजा कोइरालको अध्यक्षता र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा देशभरका ३१ प्रेरणादायी महिला नेतृत्वकर्तामध्ये शीर्ष सातमा लाम नगर उप–प्रमुख बिष्णुकुमारी दाहालछनौट भई सम्मानित हुनु भएको हो ।
दहालको नेतृत्वमा इलाममा विभिन्न सामाजिक कामहरु हुँदै आएका थिए । अहिले उप–प्रमुख भएपछि पनि महिलामा स्वरोजगार र सक्षम बनाउन नेतृत्वदायी भुमिका गर्दै आएकी दाहालको क्षमता, समर्पण र निरन्तर कर्म प्रेरणाको श्रोत रहेको छ ।

थप तस्बिरहरु :  

 

प्रतिक्रिया
सम्बन्धित समाचार