Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आज देशभर कस्तो छ मौसमी अवस्था ?

आज देशभर कस्तो छ मौसमी अवस्था ?

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १७ २०८२


आज देशभर कस्तो छ मौसमी अवस्था ?

इलाम । नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जसको कोशी, मधेस र बागमतीमा प्रभाव आंशिक प्रभाव रहेको छ।
मंगलबार दिउँसो कर्णाल, सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
आज राति भने देशभर मौसम सफा रहनेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार