Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आज यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक २५ २०८२


आज यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
  • File Photo

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

सोमबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार