Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आज कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

आज कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २१ २०८२


आज कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

इलाम । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार