Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वरिष्ठ उपाध्यक्षलाई कारबाही गर्न एन्फाको आपत्कालीन बैठक बस्दै

वरिष्ठ उपाध्यक्षलाई कारबाही गर्न एन्फाको आपत्कालीन बैठक बस्दै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १५ २०८२

वरिष्ठ उपाध्यक्षलाई कारबाही गर्न एन्फाको आपत्कालीन बैठक बस्दै

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कामाथि अनुशासनको कारबाहीका लागि आकस्मिक कार्यसमिति बैठक बोलाएको छ।

एन्फाले दिउँसो १ बजे भिडियो कन्फरेन्स (गुगल मिट) मार्फत बस्ने गरी बैठक आह्वान गरेको हो । एन्फाले जारी गरेको पत्रमा उल्लेख भएअनुसार, संघको विधानको धारा ३९ को उपधारा (२) र (६) बमोजिम यो आपत्कालीन बैठक आह्वान गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार