Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

इलाम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज २३ २०८२


इलाम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

इलाम । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार