Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अब म अध्यक्ष रहिनँः प्रचण्ड

अब म अध्यक्ष रहिनँः प्रचण्ड

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज १० २०८२


अब म अध्यक्ष रहिनँः प्रचण्ड

इलाम । पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका हुन्।

उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताए। उनले भने, ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो।’ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंमा जारी थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार