Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जेन-जी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

जेन-जी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २३ २०८२


जेन-जी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो
  • ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । जेन-जीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार