काठमाडौं । ‘जेनजी’ पुस्ताको एक टोली संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेको छ । सोमबार (भदौ २३) काठमाडौंमा प्रदर्शनका क्रममा केही जेनजी नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र प्रवेश गरेका हुन् ।
सामाजिक सञ्जाल निष्क्रियविरुद्ध जेनजीले प्रदर्शन गरेका हुन्