Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

उपसभामुख मगरलाई हटाउन एमाले र काँग्रेसले प्रस्ताव आज संसदमा दर्ता हुँदै

उपसभामुख मगरलाई हटाउन एमाले र काँग्रेसले प्रस्ताव आज संसदमा दर्ता हुँदै

  • सन्देश सम्बाददाता
  • मंगलबार, भाद्र ३ २०८२


उपसभामुख मगरलाई हटाउन एमाले र काँग्रेसले प्रस्ताव आज संसदमा दर्ता हुँदै

काठमाडौँ । सत्तामा रहेका एमाले र काँग्रेसले मंगलबार दिउँसो १ बजे उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव संसदमा दर्ता गर्ने भएका छन्। सोही प्रस्तावमा समर्थन जुटाउन एमाले र काँग्रेसले आफ्ना सांसदहरूलाई अहिले सिंहदरवारमा बोलाएका छन्। दुवै पार्टीका संसदीय दलको कार्यालयबाट फोनमार्फत सांसदहरूलाई आज बिहान १० : ३० बजे सिंहदरबार आइपुग्न भनिएको थियो। सोमबार कांग्रेस संसदीय दलमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच उपसभामुख मगरलाई हटाउने विषयमा कुराकानीसमेत भएको बुझिएको छ। उनीहरूले दुई तिहाइ पुर्‍याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार