Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा भोली स्थानीय बिदा

माई नगरपालिकामा भोली स्थानीय बिदा

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ३० २०८२


माई नगरपालिकामा भोली स्थानीय बिदा

माई । इलामको माई नगरपालिकाले शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समितिद्वारा आयोजना गरिएको परम्परागत तथा सांस्कृतिक रोपाइजात्रा कार्यक्रमको अवसरमा नगरपालिकाले बिदा दिएको हो ।

सित्तली र शुक्रबारे क्षेत्रमा जात्रा संचालन हुने भएकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा दिइएको नगर प्रमुख खम्बसिंह लिम्बुद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार