Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर सडक बालबालिका मुक्त स्थानीय तह घोषणा

सन्दकपुर सडक बालबालिका मुक्त स्थानीय तह घोषणा

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २ २०८२


सन्दकपुर सडक बालबालिका मुक्त स्थानीय तह घोषणा

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका सडक बालबालिका मुक्त स्थानीय तह घोषणा भएको छ । नेपाल सरकारले २०८२ साल असार मसान्तसम्म सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने निति अनुसार इलामको सन्दकपुर गाउँपालिका सडक बालबालिका मुक्त स्थानीय तह घोषणा भएको हो । सन्दकपुर पर्यटकिय गन्तव्यले भरिपुर्ण गाउँपालिका हो । गाउँ कार्यपालिकाको असार १७ मा बसेको बैठकले सडक बालबालिका मुक्त गाउँपालिका घोषणा भएको अध्यक्ष तुलाराम गुरुङ्गले जानकारी दिए । उनले भने– यसलाई निरन्तर कायम राख्न जनचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा गरिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार