Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका विवेक र आयुष सहित नेपाली यु–२३ राष्ट्रिय टिमको दोस्रो चरणमा ५३ खेलाडी

इलामका विवेक र आयुष सहित नेपाली यु–२३ राष्ट्रिय टिमको दोस्रो चरणमा ५३ खेलाडी

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार २४ २०८२


इलामका विवेक र आयुष सहित नेपाली यु–२३ राष्ट्रिय टिमको दोस्रो चरणमा ५३ खेलाडी

इलाम । इलामका विवेक मगर र आयुष तिम्सिनालाई समेट्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु–२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडीलाई राखेको छ । यसअघि गोलरक्षक विवेक मगर र डिफेन्डर आयुष तिम्सिना सहित प्रारम्भिक चरणमा ८९ खेलाडीलाई बोलाइएको थियो । आयुष यसअघि नेपालको यु–१९ र यु–२० टिममा समेत खेलिसकेका छन् ।

काठमाण्डौ रेजर्सबाट नेपाल सुपर लिग खेलेका विवेक पहिलो पटक नेपाली राष्ट्रिय टिमको प्रारम्भिक सुचीमा समेटिएका हुन् । एन्फाले सबै खेलाडीलाई खेल सामग्री (किट) सहित बुधबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन् ।
छनोटको दोस्रो चरणमा रहेका खेलाडी
गोलकिपर : जियारथ शेख, क्रिशल मोक्तान, अमित टमाटा, विशाल केसी, योगेश धिमाल, रोबिन बोगोटी, अमरबहादुर नेवार, विकेक मगर
डिफेन्डर : सिमान्त थापा, आश्विन घोरासैनी ,दीपक थापा, सविन घिमिरे, आयुष तिम्सिना, शंकर थारु,राम थापा, सुदीप केसी, विवेक गुरुङ, अभिषेक वाइबा, विक्रम तामाङ, विशाल नेपाली, सिशन दानी, मोहित गुरुङ, खेमराज श्रेष्ठ, निग्मा घिसिङ, अनिश परियार, गौरव महर्जन, निशानराज लावत,लहान सुब्बा, नोर्बु लामा
मिडफिल्डर : कृष्ण आले, पुजन थापा, सरोज दर्लामी, सञ्जीव लामा, जन्मजय धामी, प्रशान्त लक्क्षम, अभि स्याङताङ रोजल दाहाल ,पेम्बा लामा, दिपेश गुरुङ, लछ्छु थापा, सविन लुङ्गेली, निरोज कार्की, विज्ञान खड्का, आरोन थापा, दिकेश लामा
फरवार्ड : सुजन डंगोल,दिपेश चाम्लिङ, अनिल बम्जन, रोहन खड्गी, अनिश क्षेत्री, सुजन मगर, निराजन धामी, ओम दानी

प्रतिक्रिया
सम्बन्धित समाचार