Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन

प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ३२ २०८२


प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन

विराटनर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई आफूले पार्टी छोडन् नभनेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभएको रु भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो।’ पार्टीभित्र विधि र पद्धतिको कुरा कुरा जोडतोडले उठाउँदै आएका शर्मासँग प्रचण्डको सम्बन्ध सुमधुर छैन। आफूलाई चुनौती दिइरहेका कारण उनी जनार्दनसँग रुष्ट छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार