Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा ओली

राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा ओली

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख ९ २०८२


राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा ओली

इलाम । नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा गायत्रा ओली चयन भएकी छन् । चौथो जिल्ला अधिवेशनवाट ओलीको नेतृत्वमा नयाँ समिती गठन भएको हो । समितिको उपाध्यक्षद्वय कुमार गुरुङ र टिन्कु भट्टराई सचिव बिक्रम लिम्बू, सह सचिव प्रबिण बिसी र कोषाध्यक्ष ज्ञान बहादुर राई रहेका छन् ।

जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज रगुन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष उदय बहादुर राई, सचिव रबिन्द्र सुवेदी, उपसचिव रमेश राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार