Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

नवयुग अनसोल्ड

नवयुग अनसोल्ड

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १० २०८१


नवयुग अनसोल्ड

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणमा अनसोल्ड भएका छन्। ललितपुरमा जारी अक्सनमा उनलाई कुनै टोलीले पनि बोलि लगाएनन्। उनी ‘बी’ क्याटोगोरीमा थिए।
भरत पनि बिकेनन्
फरवार्ड भरत खबास अनसोल्ड भएका छन्। नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनी यसअघि इलाम डे मेची एफसीबाट एनएसएल खेलेका थिए। तर, न्युनतम दुई लाख रुपैयाँ मूल्य राखेका भरतलाई कुनै टोलीले किन्न चाहेनन्।

त्रिभुवन आर्मी क्लबबाट बिक्री नहुने उनी तेस्रो खेलाडी हुन्। यसअघि फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु बिक्री भएका थिएनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार