Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

अखिल क्रान्तिकारीले राख्यो क्याम्पसमा नि:शुल्क रक्त जाँच शिविर

अखिल क्रान्तिकारीले राख्यो क्याम्पसमा नि:शुल्क रक्त जाँच शिविर

  • रेविका तोलाङ्गी
  • बुधबार, फाल्गुन ७ २०८१

अखिल क्रान्तिकारीले राख्यो क्याम्पसमा नि:शुल्क रक्त जाँच शिविर

इलाम । अखिल क्रान्तिकारी महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा निःशुल्क रक्त जाँच कार्यक्रम गरिएको छ । अंकित हेल्थ केयर देउमाईको सहयोगमा संचालित रक्त जाँचमा २ सिफ्ट गरेर १८० जनाको रक्त समुह परिक्षण गरिएको थियो ।

विद्यार्थीहरुको चापलाई मध्यनजर गरेर फागुन ८ गते समेत कार्यक्रम राखिएको अखिल क्रान्तिकारी महेन्द्ररत्न बहुमुखी क्याम्पस सदस्य राजेश राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार