Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मरबमा शिलाद्धारा निर्मित सरस्वतीको मूर्ति स्थापना (तस्बिर)

मरबमा शिलाद्धारा निर्मित सरस्वतीको मूर्ति स्थापना (तस्बिर)

  • रेविका तोलाङ्गी
  • सोमबार, माघ २१ २०८१


मरबमा शिलाद्धारा निर्मित सरस्वतीको मूर्ति स्थापना (तस्बिर)

इलाम । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा शिलाद्धारा निर्मित मुर्ति स्थापना गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको मागमा क्याम्पसले मुर्ति स्थापना गरेको हो । मूर्तिको माघ ११ गते प्रतिष्ठा गरिएको थियो ।

सरस्वती पूजाको अवसर पारेर क्याम्पस प्रमुख गंगाराम पौडेल, क्याम्पस संचालक समिति अध्यक्ष प्रेमलाल मिश्र र स्ववियू उपाध्यक्ष सुशान्त चापागाईले वैदिक विधिबाट पूजा अर्चना गरि मुर्ति उद्धघाटन गरेको प्राध्यापक मित्र भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार