Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा अधिकारी

प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा अधिकारी

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १६ २०८१


प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा अधिकारी

इलाम : प्रेस चौतारी नेपाल इलामको दशौं अधिवेशन मनोज अधिकारीलाई अध्यक्ष बनाउँदै बुधबार सम्पन्न भएको छ । उपाध्यक्षमा सरिता राई, योगेन्द्र शंकर, सचिव खेमराज ढकाल, सहसचिव रोशन काफ्ले, एलिना गुरुङ र कोषाध्यक्ष विशाल साउदेन छानिएका छन् ।

सदस्यहरुमा सन्देश खड्का, गोपाल अधिकारी, प्रविन बीसी, रञ्जु थामी, गोपाल निरौला, मुना लामिछाने, सुचन राई र सन्तोष गिरी छनौट भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार