Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्वरुपराज आचार्यको स्वर र मुकेश राईकाे शब्दमा ‘कोमल मनको खुशी मेरो’ सार्वजनिक

स्वरुपराज आचार्यको स्वर र मुकेश राईकाे शब्दमा ‘कोमल मनको खुशी मेरो’ सार्वजनिक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ३० २०८१

स्वरुपराज आचार्यको स्वर र मुकेश राईकाे शब्दमा ‘कोमल मनको खुशी मेरो’ सार्वजनिक

फिक्कल । स्वरुपराज आचार्यको स्वरमा सजिएको कोमल मनको खुशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एचकेआर इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । आचार्यको स्वरमा सजिएको गीतको शब्द मुकेश राईले लेखेका हुन् । संगीत बीबी अनुरागीले भरेका छन् ।

म्युजिक भिडियोमा हेम गेसा, संगीता लेप्चा र समर लेप्चाले अभिनय गरेका छन् । प्रेमिकाले अर्कै प्रेमि रोजेपछिको पिडा भावलाई गितले देखाएको छ । म्युजिक भिडियो निर्देशन, सम्पादन र छायांकन हिकश राईले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार