Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

बाढी पहिराेबाट सन्दकपुर गाउँपालिकामा ३० घर पूर्णरुपले क्षति

बाढी पहिराेबाट सन्दकपुर गाउँपालिकामा ३० घर पूर्णरुपले क्षति

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज २४ २०८१


बाढी पहिराेबाट सन्दकपुर गाउँपालिकामा ३० घर पूर्णरुपले क्षति

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा बाढी पोहिरोबाट ३० घर पूर्ण रुपमा क्षति पुगेको छ । अशोज १० गतेबाटको वर्षातपछिको बाढी पहिरोले सन्दकपुर गाउँपालिका भित्रका ५ वटै वडामा ३० घर पूर्ण रुपमा क्षति भएको विपद् शाखाका रमेश भट्टराईले जानकारी दिए । पूर्ण रुपमा घरमा क्षति पुगेका परिवारहरु छिमेकीको सरणमा रहेका छन् । पूर्ण रुपमा घर क्षति पुगेका परिवारलाई सन्दकपुर गाउँपालिकाले राहात समेत वितरण गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार