Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सूर्याेदय उपप्रमुख दुर्गाकुमार र गायक यम बराललाई मातृशाेक

सूर्याेदय उपप्रमुख दुर्गाकुमार र गायक यम बराललाई मातृशाेक

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २१ २०८१


सूर्याेदय उपप्रमुख दुर्गाकुमार र गायक यम बराललाई मातृशाेक

फिक्कल । सूर्याेदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बराल र गायक यम बराललाई मातृ शाेक परेकाे छ । उनकी जेठी आमा कृतिमाया बरालकाे ९१ बर्षकाे उमेरमा निधन भएकाे हाे ।

लामाे समय देखि बिरामी रहेकी बराललाई टिचिङ हस्पिटल महाराजगन्जमा उपचार गरेर घर ल्याउँदै गर्दा बिहान ५ बजे निधन भएकाे उपप्रमुखका स्वकीय सचिव नगेन बुढाथोकीले जानकारी दिए ।

उनकाे भाेली सिद्धिखाेला घाटमा दाहसंस्कार गरिनेछ ।  दुर्गाकुमार र याम कान्छि पट्टीका सन्तान हुन् । तर विगत लामाे समय देखि उपप्रमुख बरालसंगै बस्दै आएकी थिइन् ।  बराल परिवारका १३ सन्तानमा मृतकका २ छाेरा र ४ छाेरी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार