Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा १२ परिवार विस्थापित, ३४ परिवार उच्च जोखिममा

फाकफोकथुममा १२ परिवार विस्थापित, ३४ परिवार उच्च जोखिममा

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज १७ २०८१


फाकफोकथुममा १२ परिवार विस्थापित, ३४ परिवार उच्च जोखिममा

फाकफोकथुम । इलामको फाकफोथुम गाउँपालिकामा लगातारको बर्षातपछिको बाढिपहिरोमा परि १२ परिवार बिस्थापित भएका छन् । गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालका अनुसार ३४ घर परिवार उच्च जोखिममा रहेका छन् । वर्षातपछिको बाढी पहिरोले ४५ रोपनी भन्दा बढी खेतिबालि पुरिएको, सिचाई कुलो र खानेपानी पाइप बगाएको छ । गाउँपालिका अध्यक्ष खनालले वर्षात पछिको क्षतिको विवरण सबै प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार