Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा अजिंगरले खायो दुई बाख्रा

चुलाचुलीमा अजिंगरले खायो दुई बाख्रा

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज २ २०८१


चुलाचुलीमा अजिंगरले खायो दुई बाख्रा

चुलाचुली :  इलामको चुलाचुली वडा १ मा अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खाएको छ । आज (बुधबार) मध्याह्न १२ बजे स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिंगरले खाँदैगरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए । करिब ४० किलोको अजिंगर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जंगलमा छाडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार