Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कोशीमा करम पूजाकाे अवसरमा सार्वजनिक बिदा

कोशीमा करम पूजाकाे अवसरमा सार्वजनिक बिदा

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १ २०८१


कोशीमा करम पूजाकाे अवसरमा सार्वजनिक बिदा

इलाम । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार