Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्ला अदालत कार्य सम्पादनका आधारमा देशभरमा तेस्रो

इलाम जिल्ला अदालत कार्य सम्पादनका आधारमा देशभरमा तेस्रो

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २४ २०८१


इलाम जिल्ला अदालत कार्य सम्पादनका आधारमा देशभरमा तेस्रो

इलाम । गत आर्थिक वर्ष २०८०/८१ मा इलाम जिल्ला अदालत देशभरमा तेस्रो भएको छ । सर्वोच्च अदालतले कार्य सम्पादनका आधारमा गरेको मूल्यांकनमा देशका ७७ जिल्ला अदालतमध्ये इलाम तेस्रो बन्न सफल भएको हो ।

गत आवमा संख्याका आधारमा लक्ष्यनजिक पुुगेको, ६७ प्रतिशत मुद्दा फर्छयौट भएको र दुई वर्षभन्दा बढी अवधिका मुद्दाको संख्या शून्य रहेको अदालतका सूचना अधिकारी अर्जुन राईले जानकारी दिए । न्यायसम्पादनमा उत्कृष्ट कार्य गरेवापत सर्वोच्चको मूल्यांकनमा ७७ जिल्लामध्ये तेस्रो स्थानमा आउन सफल भएको राईको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार