Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

१४ दिनपछि भेटिए इलामका गुरुराज

१४ दिनपछि भेटिए इलामका गुरुराज

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र १७ २०८१


१४ दिनपछि भेटिए इलामका गुरुराज

फिक्कल : गत भदौ ३ गतेबाट हराइरहेका इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका गुरुराज तिवारी फेला परेका छन् । भारत जान्छु भनि चिठ्ठी लेखेर बेपत्ता भएका ५३ बर्षिय तिवारीलाई दमकमा फेला पारिएको हो ।

केही समय भारतका विभिन्न स्थानमा घुमेर कमल गाउँपालिकाको पाँडाजुगी स्थित आमश केन्द्रमा बसिरहेका तिवारीलाई माओवादी केन्द्र इलामका सहइन्चार्ज कान्छा लावतीको सम्पर्क सुत्रबाट फेला पारेर इलाका प्रहरी कार्यालय दमक मार्फत पारिवारलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार