Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा गठन भयो परियार सेवा समाज (तस्बिरहरु)

इलाममा गठन भयो परियार सेवा समाज (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र ६ २०८१


इलाममा गठन भयो परियार सेवा समाज (तस्बिरहरु)

इलाम । नेपाल भित्र रहेको परियारहरुको साझा संस्थाको इलाम जिल्ला समितिको पहिलो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा प्रकाश परियार निर्वाचित भएका छन् । त्यसैगरि उपाध्यक्षमा श्रीबहादुर शिवा, सानु दास, सचिवमा इन्दिरा त्रिखत्री, सहसचिवमा गोपाल दास, कोषाध्यक्षमा रतन तिखत्री चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा प्रदिप परियार, सुमन दास, विशाल तिखत्री, रोहित सिवा, मुकेश शिवा, विनोद दर्नाल र विक्रम शिवा चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार