Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

गठ्ठाघर दुर्घटनामा परेको भनिएकी सुष्मा नेपाली नै सम्पर्कमा आएपछि….

गठ्ठाघर दुर्घटनामा परेको भनिएकी सुष्मा नेपाली नै सम्पर्कमा आएपछि….

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ३१ २०८१


गठ्ठाघर दुर्घटनामा परेको भनिएकी सुष्मा नेपाली नै सम्पर्कमा आएपछि….

काठमाडौँ : भक्तपुरको गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको भक्तपुर प्रहरीले जनाएको छ। यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मोलुङ गाउँपालिका ४ घर भई काठमाडौँको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपालीको मृत्यु भएको भनेर जानकारी दिएको थियो।

सोही आधारमा नेपाली मिडियाले समाचार सार्वजनिक गरेको थियो तर भक्तपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले उक्त घटनामा सुष्मा नेपाली नपरेको जानकारी दिँदै मृतकको परिचय नखुलेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार