Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

स्मार्ट फोटोग्राफी तालिम इलाम क्याम्पसमा सम्पन्न (तस्बिरहरु)

स्मार्ट फोटोग्राफी तालिम इलाम क्याम्पसमा सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन २६ २०८१


स्मार्ट फोटोग्राफी तालिम इलाम क्याम्पसमा सम्पन्न (तस्बिरहरु)

इलाम । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा स्मार्ट फोटोग्राफी तालिम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत लक्षित विद्यार्थीलाई लक्षित गरि तालिम आयोजना गरेको थियो । स्वबियु उपाध्यक्ष शुसान्त चापागाईंको अध्यक्षता र क्याम्पस प्रमुख गंगाराम पौडेल को प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो ।

तालिमको सहजिकरण अनलाइन खबरका पत्रकार सुदिप श्रेष्ठ र फोटोग्राफर मादव लुइँटेलले गरेका थिए । यसै गरी कार्यक्रम संचालन स्वबियु कोषाध्यक्ष विशाल कार्कीले गरेका थिए । कार्यक्रममा क्याम्पसका ५० विद्यार्थीको सहभागीता रहेको थियो ।
यस कार्यक्रमको ब्यबस्थापन विद्यार्थी कल्याण शाखाले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार