Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नेदरल्याण्डको प्रशिक्षकबाट इलाममा फुल खेती तालिम हुँदै

नेदरल्याण्डको प्रशिक्षकबाट इलाममा फुल खेती तालिम हुँदै

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन १ २०८१


नेदरल्याण्डको प्रशिक्षकबाट इलाममा फुल खेती तालिम हुँदै

इलाम । इलाममा प्रथमपटक बिदेश प्रशिक्षकबाट फुल खेती तालिम आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन इलामको आयोजनामा फुल खेती खेती सम्बन्धि तालिम हुने भएको हो । फ्लोरिकल्चर एशोसिएसन केन्द्रिय समिति र जिल्ला समितिको संयुक्त आयोजनामा साउन ७ बाट ११ गतेसम्म फुल खेती सम्बन्धि तालिम आयोजना हुने भएको हो । तालिममा पुम नेदरल्याण्डको प्राविधिक सहयोगमा दक्ष प्राविधिक आएर एजेलिया तथा क्यामेलिया फुल बिरुवाको गुणस्तरीय उत्पादन तथा व्यवस्थापन बारे तालिम आयोजना गरिएको हुन लागेको फ्लोरिकल्चर एशोसिएसन इलामकी सचिव रञ्जिता जिमि याख्खा बनाइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार