Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

  • सन्देश सम्वाददाता
  • आइतबार, असार ३१ २०८१


अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियामा चुनावी सभाको क्रममा उनीमाथि गोली प्रहार भएको र उनी घाइते भएको बीबीसीले जनाएको छ।
सार्वजनिक भएका भिडियोहरूमा ट्रम्पको कानमा चोट लागेको र अनुहारमा रगत देख्न सकिन्छ।

गोली चल्नासाथ उनलाई त्यहाँबाट सुरक्षित निकालिएको छ। चुनावी सभाको क्रममा कैयन राउन्ड गोली चलेको आवाज सुनिएको पनि बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार