Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा असार २२ गते सडक सरसफाई कार्यक्रम

इलाममा असार २२ गते सडक सरसफाई कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार २१ २०८१


इलाममा असार २२ गते सडक सरसफाई कार्यक्रम

इलाम : इलाममा सडक सरसफाई कार्यक्रम २०८१ गरिने भएको छ । आगामी असार २२ गते इलाम नगरपालिकाको जिरो किलोमिटरबाट सडक सरफाई कार्यक्रम गरिनृे भएको हो ।

‘समृद्धिको आधार पर्यटन जथाभावी फोहोर नगरौ, सकिन्छ सफा गरौ सकिदैन फोहोर नगरौ’ भन्ने मुल नाराका साथ होटल एसोसिएसन इलाम, पर्वेली जिप तथा टयाक्सी यातायात प्रालि, इलाम नगर उद्योग वाणिज्य संघ र नगर पर्यटन समितिले सरसफाई कार्यक्रम गर्ने भएका हुन् ।

कार्यक्रमलाई इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र केचना कञ्चनजंघा पर्यटन विकास समितिले सहयोग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार