Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

ट्राफिक सप्ताह – २०८१ इलाम ट्राफिकद्वारा लापसे परिक्षण

ट्राफिक सप्ताह – २०८१ इलाम ट्राफिकद्वारा लापसे परिक्षण

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ११ २०८१


ट्राफिक सप्ताह – २०८१ इलाम ट्राफिकद्वारा लापसे परिक्षण

इलाम : इलाममा सवारी चालकहरुलाई लागू पदार्थ सेवन ( लापसे ) परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सोमबार ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत लापसे , सवारी चालकहरुको स्वास्थ परिक्षण र सवारीको यान्त्रिक अवस्था जाँच गरेको इलाम ट्राफिक प्रमुख डम्बर बिक्रम दियालीले जानकारी दिए । जसमा लापसे परिक्षण गर्दा ३ जनामा पोजेटिभ भेटिएको बताईएको छ ।

ट्राफिक सप्ताह अन्तर्गत ट्राफिक प्रहरीले इलाममा विभिन्न कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी दिएको छ । यस्तै यातायात सेवा कार्यालयले समेत संयुक्त रुपमा सवारीको जाँच गरिरहेको यातायात कार्यालय इलामका इन्जिनियर सुरज केसीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार