Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

रुखको हाँगाले लागेर इलाममा १ जनाको मृत्यु

रुखको हाँगाले लागेर इलाममा १ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २ २०८१


रुखको हाँगाले लागेर इलाममा १ जनाको मृत्यु

इलाम : इलाम नगरपालिका-११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ बर्षिय नेत्र प्रसाद श्रेष्ठ रहेका छन् । शुक्रबार साझँ साढे ६ बजे निजि वनमा गोलीयाको लागी रूख काट्दै गर्दा अचानक रूखको हाँगाले लागेर उनली घाईते भएका थिए ।

घटना बारेमा जानकारी पाउनासाथ प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार